October 5, 2022, Wednesday
२०७९ आश्विन २०, बिहीबार
KN hd tv

राष्ट्रपतिको दुई महिनाको तलब कोरोना कोषमा

काठमाडौं–राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको तलब कोरोना कोषमा प्रदान गर्ने भएकी छन्। 

राष्ट्रपतिले यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापत प्राप्त हुने रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा जम्मा गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ। 

शीर्ष समाचार

धेरै पढिएको