April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार
KN hd tv

नेपाल एयरलाइन्सको प्रवक्तामा करिश्मा श्रेष्ठ

काठमाडौं–नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्ता परिर्वतन गरिएको छ।

निगम महाप्रबन्धक कार्यालयकी कामु निर्देशक  करिश्मा श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

एयरलाइन्समा महाप्रबन्धक डिमप्रकाश पौडेलले प्रवक्ताको जिम्मेवारी हेरफेर गरिएको जनाएका छन्। यसअघि निगमको प्रवक्तामा अर्चना खड्का थिइन्। यसैगरी, निगमको सहायक प्रवक्तामा निगमका वरिष्ठ अधिकृत सुलेख मिश्रलाई जिम्मेवारी दिइएको छ।

शीर्ष समाचार

धेरै पढिएको