September 30, 2022, Friday
२०७९ आश्विन १४, शुक्रबार
KN hd tv

काठमाडौं उपत्यकामा थपिए १७४६ कोरोना संक्रमित

काठमाडौँ  – काठमाडौँ  उपत्यकामा पछिल्लो २४ घण्टामा १७ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ मा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना रहेका छन् । शुक्रबार काठमाडौँ उपत्यकामा २ हजार ४ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको