पूर्व सांसद तथा शिक्षाध्यक्ष राममान श्रेष्ठको निधन
- Khabar Nirantar
- २०७७ आश्विन ३०
काठमाडौं – पूर्व सांसद तथा शिक्षाध्यक्ष प्राडा राममान श्रेष्ठको निधन भएको छ।
प्रोस्टेट क्यान्सरका कारण ८२ वर्षको उमेरमा श्रेष्ठको निधन भएको हो। उनले ३५ वर्ष त्रिभुवन विश्वविद्यालयमा बिताएका थिए। श्रेष्ठ २०५४ सालदेखि २०६० सालसम्म संसदको माथिल्लो सदन राष्ट्रियसभामा तत्कालीन नेकपा एमालेका तर्फबाट सांसद पनि बनेका थिए।
२०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि प्रस्ताव गरिएको थियो । मनमोहनले भेटेर नै उपकुलपति बन्न राममानलाई भनेका थिए तर राममानले उपकुलपति पद अस्वीकार गरेका थिए।
शीर्ष समाचार
- प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता (फोटो फिचर)
- चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण
- डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
- ‘भारतीय कर्मचारीसँग भेट गरेर प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कूटनीतिक र पदीय मर्यादाको उल्लंघन गरे’
- भारतमा रहेका नेपालीलाई प्रधानमन्त्री प्रचण्डले भने- स्वदेश फर्केर नेपालको विकासमा योगदान दिनुहोस्
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्