त्रिवि शिक्षण अस्पतालमा तीन जना संक्रमितको मृत्यु
- Khabar Nirantar
- २०७७ आश्विन ३०
काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ। दुई महिला एक जना पुरुष रहेका छन्।
काठमाडौं तारकेश्वकी २३ र गोर्खाकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ। त्यसैगरी ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको अस्पतालका डाक्टर सविन थपलियाले जानकारी दिए।
तारकेश्वरकी महिलालाई कलेजोमा समस्या रहेको थियो । उनि असोज २७ गते अस्पतालमा भर्ना भएकी थिइन्।
शीर्ष समाचार
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
- हमास–इजरायलले थप ३८ बन्दी छाडे, कहिले छुट्लान् नेपालका विपिन जोशी ?
- पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज दुबईमा के–के कार्यक्रममा हुँदैछन् सहभागी ?
- एमालेको ‘मध्यपहाडी लाेकमार्ग संकल्प यात्रा’ शुरु (तस्वीरहरु)
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्