October 1, 2023, Sunday
२०८० आश्विन १५, सोमबार
KN hd tv

गत आर्थिक वर्षको नाफाबाट शिवम् सिमेन्टले २४.२१ प्रतिशत नगद लाभांस दिने

काठमाडौं–शिवम् सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट २४.२१ प्रतिशत नगद लाभांस दिने भएको छ।

कम्पनीको ८० औ सञ्चालक समितिको बैंठकले कर प्रयोजनसहित एक अर्ब ६ करोड रुपैयाँ नगद लाभांस दिने प्रस्ताव गरेको हो। 

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५.७८ प्रतिशत नगद लाभांस दिएको थियो। प्रिमियमसहित प्राथमिक शेयर निष्काशन गरेको शिवम्ले आयोजना निर्माण गर्न लागेको ऋण चुक्ता गरिसकेको छ। ऋण चुक्ता भएसँगै कम्पनीले लाभांस बढाएको हो।

शीर्ष समाचार

धेरै पढिएको