रेलको ठक्करबाट अमेरिकामा सिन्धुपाल्चोककी युवतीको मृत्यु
- Khabar Nirantar
- २०७७ आश्विन २९
एजेन्सी- अमेरिकामा रेलको ठक्करबाट एक नेपाली युवतीको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठ ‘जिना’ को रेलको ठक्करबाट मृत्यु भएको हो।
क्विन्स उडसाइडमा लङ आइल्यान्ड रेल रोडको रेलले मंगलबार बिहान ५ बजेतिर उनलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।
शीर्ष समाचार
- अनमोललाई पिता भुवनको शुभकामना–‘संसार जित्ने साहस राख्नु छोरा’
- म्यानमारमा ४० राजनीतिक दलको वैधानिकता समाप्त
- गठबन्धनको बैठक दिउँसो फेरि बस्ने, मन्त्रीको नाम दिन प्रधानमन्त्री प्रचण्डको आग्रह
- अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने
- विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे
धेरै पढिएको
-
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्