भारतको आन्ध्र प्रदेश र तेलंगनामा भारी वर्षा, डुबानमा परी ७ जनाको मृत्यु
- Khabar Nirantar
- २०७७ आश्विन २८
काठमाडौँ- भारतको आन्ध्र प्रदेश र तेलंगनामा भारी वर्षापछिको बाढी र डुबानले कम्तीमा ७ जनाको मृत्यु भएको छ।
चक्रवातका कारण आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको बीबीसी हिन्दीले जनाएको छ ।
हैदराबादमा मंगलबार दिउँसो सुरू भएको भारी वर्षा बुधबार बिहानसम्म जारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारी वर्षाका वर्षाले तेलंगनाको मेडचल-मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। ती क्षेत्रका सडक नदी जस्तै बनेका छन्।
शीर्ष समाचार
- अनमोललाई पिता भुवनको शुभकामना–‘संसार जित्ने साहस राख्नु छोरा’
- म्यानमारमा ४० राजनीतिक दलको वैधानिकता समाप्त
- गठबन्धनको बैठक दिउँसो फेरि बस्ने, मन्त्रीको नाम दिन प्रधानमन्त्री प्रचण्डको आग्रह
- अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने
- विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे
धेरै पढिएको
-
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्