काठमाडौँ उपत्यकामा थप २२८३ जनामा कोरोना पुष्टि
- Khabar Nirantar
- २०७७ आश्विन २६
काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना रहेका छन् ।
आइतबार काठमाण्डु उपत्यकामा १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ११४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना रहेका थिए ।
योसहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ४४ हजार ३ सय ६८पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए
शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्