March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको