जनकपुर लघुवित्त र स्वरोजगारको एकीकृत कारोबार सुरु
- Khabar Nirantar
- २०७७ आश्विन २५
काठमाडौं-स्वरोजागर लघुवित्त वित्तीय संस्था र जनकपुर लघुवित्त वित्तीय संस्थाबीच मर्जरको प्रकृया सफल भएसँगै आजदेखि एकीकृत कारोबारको शुभारम्भ भएको छ। गत साउन १० गते दुवै संस्थाले विशेष साधारणसभा आयोजना गरि मर्जरको प्रस्ताव पारित गरेका थिए।
स्वरोजगारले जनकपुर लघुवित्तलाई १०० कित्ता बराबर ७० कित्ताको अनुपातमा प्राप्ति गरेको हो। सम्पूर्ण प्रकृया पुरा भएसँगै नेपाल राष्ट्र बैंकले असोज २ गते अन्तिम स्वीकृत प्रदान गरेको छ। त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले गत १९ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै आजदेखि एकीकृत कारोबार भएको हो।
शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्