September 29, 2022, Thursday
२०७९ आश्विन १३, बिहीबार
KN hd tv

गृहसचिव न्यौपाने र आईजीपी खनाल क्वारेन्टाइनमा

काठमाडौं – पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना भएपछि कन्ट्याक्ट् ट्रेसिङमा गृहसचिवदेखि सशस्त्र प्रमुखसम्म परेका छन्।  

गत असोज २१ गते बुधवार नेपाल चीन –सीमा क्षेत्र ताप्लेजुङको  ओलाङचुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को उद्घाटनका लागि पर्यटन मन्त्री योगेश भट्टराईसहित गृहसचिव महेश्वर न्यौपाने,  सशस्त्र प्रहरी बल नेपालका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी त्यहाँ पुगेका थिए।

शीर्ष समाचार

धेरै पढिएको