परराष्ट्र सचिवमा भरतराज पौड्याललाई बढुवा
- Khabar Nirantar
- २०७७ आश्विन २३
काठमाडौं – सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
चार वर्षअघि पाकिस्तानको राजदूतको कार्यकाल समाप्त गरेर फिर्ता भएयता मन्त्रालयमै वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए।
परराष्ट्रसचिव शंकरदास बैरागी मुख्य सचिवमा नियुक्ती भएपछि पौडेललाई परराष्ट्र सचिवको जिम्मेवारी दिइएको हो।
शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्