June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

उपत्यकामा थप १ हजार १७ जनामा कोरोना पुष्टि

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६८३ , ललितपुरमा १८६ र भक्तपुरमा ११६ जना रहेका छन् ।

योसहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ३२ हजार २४ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको