गगन थापाका बुवा आमा पनि कोरोना संक्रमित
- Khabar Nirantar
- २०७७ आश्विन २०
काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाका बुवा आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
केही दिन अघि आफैँ संक्रमित भएका थापाका बुवा आमालाई आज कोरोना संक्रमण पुष्टि भएको हो। थापाकी श्रीमतीलगायत परिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन।
थापाका कान्छा बुवालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
शीर्ष समाचार
- दसैं सहुलियत पसल २१ असोजदेखि : ५० रुपैंयाँसम्म छुट पाइने, कहाँ कहाँ खुल्छन् ?
- १० करोड खर्चेर गरिएको कालोपत्रे सडक तीन महिनामै भत्कियो
- नेपालले भन्यो, ‘नेपाल ताइवान स्वतन्त्रताको विरुद्धमा छ’
- काठमाडौं महानगर र ईः प्रतिनिधिबीच वार्ता जारी
- भाइरल ज्वरोले दुईको मृत्यु, गाउँका १६० बढी बिरामी
धेरै पढिएको
-
चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
२०८० आश्विन ७ -
नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने
२०८० आश्विन ४ -
सरकार भन्छ : पैसा छ, व्यापारी भन्छन् : व्यापार छैन
२०८० आश्विन ८
प्रतिकृया दिनुहोस्