February 21, 2024, Wednesday
२०८० फाल्गुन १०, बिहीबार
KN hd tv

दमक नगरप्रमुखलाई कोरोना पुष्टि

झापा–झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि  भएको छ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो। उनकी पत्नी र छोरालाई समेत कोरोना पोजेटिभ देखिएको छ।

मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए। 

शीर्ष समाचार

धेरै पढिएको