बराबरीमा रोकियो बार्सिलोना
- Khabar Nirantar
- २०७७ आश्विन १९
एजेन्सी- स्पेनिस ला लिग फुटबलमा बार्सिलोना सेभियासंग बराबरीमा रोकिएको छ ।
आइतबार राति बार्सिलोनाले सेभियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
सेभियाका डी जोङले आठौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए पनि त्यसको दुई मिनेटपछि फिलिप कौटिन्होले गोल गर्दै बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
त्यसपछि खेलमा कुनै गोल हुन सकेन र अन्ततः दुबै टोलीले एक/एक अंक बाँडे ।
बराबरीसँगै बार्सिलोना ३ खेलबाट ७ अंक जोडेर तालिकाको पाँचौ स्थानमा छ । ७ अंक नै जोडेको सेभिया गोल अन्तरका आधारमा छैठौँ स्थानमा छ ।
शीर्ष समाचार
- दसैं सहुलियत पसल २१ असोजदेखि : ५० रुपैंयाँसम्म छुट पाइने, कहाँ कहाँ खुल्छन् ?
- १० करोड खर्चेर गरिएको कालोपत्रे सडक तीन महिनामै भत्कियो
- नेपालले भन्यो, ‘नेपाल ताइवान स्वतन्त्रताको विरुद्धमा छ’
- काठमाडौं महानगर र ईः प्रतिनिधिबीच वार्ता जारी
- भाइरल ज्वरोले दुईको मृत्यु, गाउँका १६० बढी बिरामी
धेरै पढिएको
-
चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
२०८० आश्विन ७ -
नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने
२०८० आश्विन ४ -
सरकार भन्छ : पैसा छ, व्यापारी भन्छन् : व्यापार छैन
२०८० आश्विन ८
प्रतिकृया दिनुहोस्