September 29, 2022, Thursday
२०७९ आश्विन १४, शुक्रबार
KN hd tv

काठमाडौँ उपत्यकामा आज थप ११ सय ७७ जनामा कोरोना पुष्टि

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ११७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना रहेका छन् 

शीर्ष समाचार

धेरै पढिएको