March 22, 2023, Wednesday
२०७९ चैत्र ८, बुधबार
KN hd tv

थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

काठमाडौँ– बितेको २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।

एकैदिन सबैभन्दा धेरै २ हजार ७२२ संक्रमित थपिएका छन् । अब नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

एकैदिन ३ हजार ३०७ जनाले कोरोनालाई जितेका छन् । देशभर अहिले २१ हजार २३४ जनामा सक्रिय संक्रमण छ ।

शीर्ष समाचार

धेरै पढिएको