मिनी बस र ट्याक्टर ठोक्किँदा ९ जना घाइते
- Khabar Nirantar
- २०७७ आश्विन १४
हेटौंडा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा मिनी बस र ट्याक्टर ठोक्किएको छ।
बस्तीपुरबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ त ७७०० नम्बरको ट्याक्टरले सोही दिशामा गुडिरहेको ना १ ज ८६८५ नम्बरको मिनी बसलाई बुधबार बिहान ठक्कर दिँदा दुर्घटना भएको हो। घटना स्थलमा अहिले प्रहरी पुगेको छ। प्रारम्भिक जानकारी अनुसार नौजना घाइते भएका छ्न्।
उनीहरुको उपचार हेटौंडाको चुरेहिल अस्पतालमा भइरहेको छ।
शीर्ष समाचार
- गगन थापाको प्रश्न: सरकार किसानलाई क्षतिपूर्ती दिन्छु भन्छ तर दिदैँन, के अप्रिय निर्णय कुरेको हो?
- सूचनाको हकको प्रत्याभूतिसँगै समाजमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री
- बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने
- सोवितालाई गृहमन्त्री बनाउने रविको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार
- रास्वपाको समर्थन फिर्ताबारे प्रचण्डको प्रतिक्रिया : सहकार्य नटुटोस् भन्ने पक्षमा छौं
प्रतिकृया दिनुहोस्