भारतका पूर्वमन्त्री जसवन्त सिंहको निधन
- Khabar Nirantar
- २०७७ आश्विन ११
काठमाडौं – भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ।
मन्त्री सिंहको ८२ वर्षको उमेरमा दिल्लीको आर्मी अस्पतालमा आज विहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सिंहको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।
उनी अटल विहारी बाजपेयी सरकारको पालामा वित्त, रक्षा र विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
शीर्ष समाचार
- महोत्तरीमा अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीन जना पक्राउ
- वामदेवले कम्युनिस्ट पार्टीका प्रमुखसँगको भेटवार्तालाई बनाए तीब्र
- आज खुमलटारमा प्रचण्ड र राजेश हमालबीच भेटवार्ता
- सिन्धुपाल्चोकमा १० बर्षीया बालिका करणी आरोपमा एक वृद्ध पक्राउ
- आज राष्ट्रिय सभाको बैठक बस्दै
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्