July 1, 2022, Friday
२०७९ असार १७, शुक्रबार
KN hd tv

भारतका पूर्वमन्त्री जसवन्त सिंहको निधन

काठमाडौं – भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ। 

मन्त्री सिंहको ८२ वर्षको उमेरमा दिल्लीको आर्मी अस्पतालमा आज विहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  सिंहको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। 

उनी अटल विहारी बाजपेयी सरकारको पालामा वित्त, रक्षा र विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

शीर्ष समाचार

धेरै पढिएको