October 5, 2022, Wednesday
२०७९ आश्विन २०, बिहीबार
KN hd tv

ओली–प्रचण्डबीच बालुवाटारमा छलफल जारी

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी) नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल जारी छ।

दुई शीर्ष नेताबीच बिहान साढे ११ बजेदेखि छलफल भइरहेको हो।

मन्त्रीमण्डल पुनर्गठन र बाँकी रहेको एकताको टुंगे लगाउने बिषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

गत आइतबार र मंगलबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको निर्णयमाथि छलफल गरी मन्त्रीमण्डल हेरफेर गर्न प्रधानमन्त्रीलाई सुझाव दिएकाे थियाे। 

शीर्ष समाचार

धेरै पढिएको