June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

आज थप १ हजार ३५६ जनामा कोरोना पुष्टि

काठमाडौँ – नेपालमा थप १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । आज थप २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ जना छन् । संस्थागत आइसोलेसनमा रहनेको संख्या ९ हजार १९३ जना छन् ।

यसअघि हिजो १६ जनाको मृत्यु पुष्टि भएको थियो । 

शीर्ष समाचार

धेरै पढिएको