कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला
- Khabar Nirantar
- २०७७ आश्विन १
कालिकोट–कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ। बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि कोरोना संक्रमणमुक्त जिल्ला बनेको हो।
कालिकोट जिल्लाभर १०० जनामा कोरोना संक्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए।
कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसीआर विधिबाट स्वाब परीक्षण गरिएको र दुई हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकामा १०० जनामा संक्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिए।
शीर्ष समाचार
- अमेरिकी उच्च अधिकारी काठमाडौंमा, प्रधानमन्त्रीलाई भेट्दै
- न्यूरोडबाट झण्डै ७ किलो अवैध सुनसहित एक जना पक्राउ
- USA Adult Classifieds Indianapolis Pick Up Local Girls
- पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्