September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

सभामुख सापकोटा सिन्धुपाल्चोको पहिरो प्रभावित क्षेत्र प्रस्थान

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोको बाह्रबिसेका पहिरो प्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।

बाह्रबिसे नगरपालिका ७ घुम्थाङ नागपुजे र भीरखर्क गाउँका कम्तिमा १२ घर  पहिरोले बगाएपछि उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थलतर्फ गएको हो ।

उनी ‍स्थलमार्गबाटै  त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्।

शीर्ष समाचार

धेरै पढिएको