December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

आज थप १२४६ जनामा कोरोना पुष्टि

काठमाडौं – मुलुकमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ४६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको