पक्राउ परेका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण
- Khabar Nirantar
- २०७७ भाद्र २४
काठमाडौं – प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई कोरोना संक्रमण पुष्टि भएपछि थप १५ दिन हिरासतभित्रको आइसोलेसनमा राख्न जिल्ला अदालतले आदेश दिएको छ।
२५ दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान सके सँगै मंगलबार अदालतमा पेश गरेको थियो। अदालत पेश गरेकै दिन खड्काको पीसीआर परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कोरोना संक्रमण भएको कारण खड्कालाई थप १५ दिन हिरासतकै आइसोलेसनमा राख्न आदेश दिएको हो।
शीर्ष समाचार
- प्रचण्डले पोलिटब्युरो सदस्य प्रस्तुत गरेसँगै माओवादीमा विवाद, १ घण्टाका लागि बैठक स्थगित
- आज सेयर बजारमा दोहोरो अंकको गिरावट
- प्रचण्डद्दारा पोलिटब्युरो घोषणा, सदस्यमा राखे छोरी, बुहारी र भाइ
- सचेतक गुरुङ : एसपीपी र एमसीसी सम्बन्धमा अमेरिकालाई तीन पत्राचार गर्नुपर्छ
- नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक राज्य व्यवस्था समितिबाट पारित
धेरै पढिएको
-
पोखरा महानगरले तोक्यो मुख्य उत्पादनको बिक्री मूल्य
२०७९ असार १७
प्रतिकृया दिनुहोस्