उपत्यकामा शुक्रबार थप ४ सय ५४ जनामा कोरोना पुष्टि
- Khabar Nirantar
- २०७७ भाद्र १९
काठमाडौं – काठमाडौं उपत्यकामा शुक्रबार थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ३ सय ८६ , ललितपुरका ३२ जना र भक्तपुरका ३६ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
शीर्ष समाचार
- गगन थापाको प्रश्न: सरकार किसानलाई क्षतिपूर्ती दिन्छु भन्छ तर दिदैँन, के अप्रिय निर्णय कुरेको हो?
- सूचनाको हकको प्रत्याभूतिसँगै समाजमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री
- बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने
- सोवितालाई गृहमन्त्री बनाउने रविको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार
- रास्वपाको समर्थन फिर्ताबारे प्रचण्डको प्रतिक्रिया : सहकार्य नटुटोस् भन्ने पक्षमा छौं
प्रतिकृया दिनुहोस्