May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

अर्थमन्त्री खतिवडाद्धारा राजीनामा दिने घोषणा

काठमाडौं – अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् । खतिवडाको गत फागुन २० गते २ वर्षे कार्यकाल सकिएको थियो । त्यसपछि उनी पुनः ६ महिनाका लागि अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानअनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनाभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था छ ।

शीर्ष समाचार

धेरै पढिएको