उपत्यकामा आज थपिए ३ सय ८८ कोरोना संक्रमित
- Khabar Nirantar
- २०७७ भाद्र १७
काठमाडौँ — काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ८८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित फेला परेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घन्टाको अद्यावधिक विवरणमा मंगलबार काठमाडौं उपत्यकाका ३ जिल्लामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
देशभर भने बुधबार ११ सय २० जनामा संक्रमण पुष्टि भएको छ ।
शीर्ष समाचार
- प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता (फोटो फिचर)
- चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण
- डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
- ‘भारतीय कर्मचारीसँग भेट गरेर प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कूटनीतिक र पदीय मर्यादाको उल्लंघन गरे’
- भारतमा रहेका नेपालीलाई प्रधानमन्त्री प्रचण्डले भने- स्वदेश फर्केर नेपालको विकासमा योगदान दिनुहोस्
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्