२२ यात्रु बोकेको जीप भेरीमा खसेपछि
- Khabar Nirantar
- २०८० मंसिर ४
काठमाडौँ- रूकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। सोमवार बिहान चौरजहारीबाट खलंगा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप चौरजहारी नगरपालिका ८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार गाडी सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको थियो। जिपमा २२ जना यात्रु सवार रहेको र ती सबै घाइते भएका छन्। प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ ।
घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ । गाडीमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको जनाइएको छ ।
शीर्ष समाचार
- अमेरिकी उच्च अधिकारी काठमाडौंमा, प्रधानमन्त्रीलाई भेट्दै
- न्यूरोडबाट झण्डै ७ किलो अवैध सुनसहित एक जना पक्राउ
- USA Adult Classifieds Indianapolis Pick Up Local Girls
- पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्