तिहारको उज्यालो बजार (फोटोफिचर)
- Khabar Nirantar
- २०८० कार्तिक २२
काठमाडौँ- फूल र बत्तीको उज्यालो पर्व तिहार सन्निकट आइरहँदा बजारमा उपभोक्ताको चहलपहल शुरु भएको छ । काठमाडौंको प्रमुख व्यापारिक थलो असन, भोटाहिटी, महाबौद्धमा तिहारका लागि मालसामान किन्नेहरुको भीड लाग्न थालेको छ ।
यो क्षेत्र थोक व्यापारको केन्द्र रहेकाले पनि देशभरिका बजारमा सामान पठाउन थोक व्यापारीलाई भ्याइनभ्याई छ । खासगरी रंगीचंगी बत्तीका पसलमा भीडभाड देखिन्छ ।
यसपटक दशैं कात्तिकमा परेका कारण तिहार महिनाको अन्त्यतिर धकेलिँदा सयपत्री, मखमली फूलका कृषक भने मारमा परेका छन् । यद्यपि फूलको आन्तरिक उत्पादनबाटै तिहार मनाउन सकिने फूल व्यवसायीहरु बताउँछन् ।
शीर्ष समाचार
- अमेरिकी उच्च अधिकारी काठमाडौंमा, प्रधानमन्त्रीलाई भेट्दै
- न्यूरोडबाट झण्डै ७ किलो अवैध सुनसहित एक जना पक्राउ
- USA Adult Classifieds Indianapolis Pick Up Local Girls
- पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्