२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ
- Khabar Nirantar
- २०८० आश्विन ८
बझाङ । बझाङमा बलात्कार आरोपमा एक १३ वर्षीय बालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया एक महिलालाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले ती बालकलाई पक्राउ गरेको हो ।
शारीरिक रूपमा असक्त महिलालाई घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको र महिलाको आमाले देखेपछि फरार भएका बालकलाई खोजी गर्दै जाँदा पक्राउ गरेको बझाङ प्रहरीले बताएको छ । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी भरत शाहले जानकारी दिएका छन् ।
शीर्ष समाचार
- पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
- हमास–इजरायलले थप ३८ बन्दी छाडे, कहिले छुट्लान् नेपालका विपिन जोशी ?
- पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज दुबईमा के–के कार्यक्रममा हुँदैछन् सहभागी ?
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्