October 1, 2023, Sunday
२०८० आश्विन १५, सोमबार
KN hd tv

एकीकृत समाजवादीले तोक्यो प्रदेशदेखि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज (सूचीसहित)

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको कार्य विभाजनमा हेरफेर गरेको छ । भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै नेताहरुको जिम्मेवारी हेरफेर भएको जानकारी गराएको हो ।

केन्द्रीय सचिवालयको ६६ औँ बैठकले यस पटक सङ्घीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको छ । अध्यक्ष नेपालले पार्टी कामको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्ने जिम्मेवारी दिएको छ ।

बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चर्ज र पदाधिकारी तोकेको छ । यस्तै जिल्ला-विशेष जिल्ला कमिटी तथा सङ्घीय निर्वाचन क्षेत्रका इञ्चार्ज तथा सहइञ्चार्ज पनि तोकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको