February 21, 2024, Wednesday
२०८० फाल्गुन १०, बिहीबार
KN hd tv

सुर्खेतका ६ जना चिकित्सकमा कोरोना पुष्टि

सुर्खेत – प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकको रिपाेर्ट कोरोना पोजेटिभ आएपछि एक हप्ताका लागि ओपीडी सेवा बन्द भएको छ ।

एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताउनुभयो । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो । 

अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको