सुर्खेतका ६ जना चिकित्सकमा कोरोना पुष्टि
- Khabar Nirantar
- २०७७ भाद्र ११
सुर्खेत – प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकको रिपाेर्ट कोरोना पोजेटिभ आएपछि एक हप्ताका लागि ओपीडी सेवा बन्द भएको छ ।
एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताउनुभयो । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो ।
अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।
शीर्ष समाचार
- नेपालमा लगानी बढाउन इटालीलाई उद्योगमन्त्रीको आग्रह
- केपी ओली : नागरिकता विधेयक फेरि संसदमा ल्याउनुपर्छ
- हिजाे बढेकाे शेयर बजार आज १७ अङ्कले घट्यो
- ‘भैँसी चढेर आउनु परेको’ शब्द संसद्को रेकर्डबाट हटाइयो
- प्रधानमन्त्री प्रचण्ड : ‘भारत भ्रमणमा अपमानित महसुस गरिन’
धेरै पढिएको
-
वर्षाका कारण रोकिएको आईपीएल क्रिकेटको फाइनल खेल आज
२०८० जेष्ठ १५ -
नियमित दूध लगाउँदा आउनेछ मुहारमा चमक
२०८० जेष्ठ १५
प्रतिकृया दिनुहोस्