बागलुङमा पहिरोले पुरेर एक किशोरीको मृत्यु
- Khabar Nirantar
- २०७७ भाद्र ९
बागलुङ – अविरल बर्षापछिको पहिरोले घर पुर्दा बागलुङमा एक युवतीको मृत्यु भएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका २ अर्नाकस्थित कली परियारको १९ वर्षीया छोरी पुजाको ज्यान गएको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेका बेला राति १२ बजेतिर खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको वडा अध्यक्ष युवराज महतले जानकारी दिए ।
परियारका घरका अन्य सदस्य भने अर्कै घरमा सुतेका कारण ज्यान जोगिएको महतले बताएका छन् ।
शीर्ष समाचार
- म्यानमारमा ४० राजनीतिक दलको वैधानिकता समाप्त
- गठबन्धनको बैठक दिउँसो फेरि बस्ने, मन्त्रीको नाम दिन प्रधानमन्त्री प्रचण्डको आग्रह
- अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने
- विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे
- राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन
धेरै पढिएको
-
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्