गीत गाइरहेका बेला प्रकाश सपुतको टाउकोमा बोतल प्रहार भएपछि …
- Khabar Nirantar
- २०८० असार ११
काठमाडौं – गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ। रोमनियाको एक कार्यक्रममा उनीमाथी बोतल प्रहार भएको हो । उनीमाथी प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।
ट्विटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन्, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोत्तल प्रहार, कलाकार भनेको रास्ट्रको गहना हो, सकिन्छ सम्मान गरौ, सकिदैन भने अपमान पनि नगरौ ।
बोतल प्रहारपछि आधा घण्टाजति बिथोलिएको कार्यक्रमलाई गायक सपुतले पुनः गीत गाएर निरन्तरता दिएका थिए। सपुतलाई स्टेजमै बियरको बोतलले हानिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
शीर्ष समाचार
- पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर
- ढुङ्गाले च्यापेर राखेको अवस्थामा दोलखाबाट थप ४ किलो सुन बरामद
- चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री
- म्याद थप गर्न अनमोल केसीलाई लगियो सरकारी वकिल कार्यालय
- केएमसीका चिकित्सकमाथि आक्रमण : गुल्मीका दुई युवक पक्राउ
प्रतिकृया दिनुहोस्