प्रधानमन्त्री प्रचण्ड : ‘भारत भ्रमणमा अपमानित महसुस गरिन’
- Khabar Nirantar
- २०८० जेष्ठ २२
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले हालै गरेको भारत भ्रमणमा अपमानित महसुस नगरेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा आफूले अपमानित भएको महसुस नगरेको बताएका हुन् ।
अधिकांश प्रधानमन्त्रीलाई स्वागतका लागि राज्यमन्त्री, सचिव आउने गरेको जानकारी दिँदै उनले आफूलाई पनि सोहीअनुसार नै राज्यमन्त्रीले स्वागत गरेको बताए । बरु इन्दौर र उज्जैनमा भने भव्य रुपमा स्वागत गरिएको जानकारी दिँदै उनले आफू र आफ्नो टोलीले भारत भ्रमणभर अपमानित महसुस नगरेको बताए ।
शीर्ष समाचार
- दसैं सहुलियत पसल २१ असोजदेखि : ५० रुपैंयाँसम्म छुट पाइने, कहाँ कहाँ खुल्छन् ?
- १० करोड खर्चेर गरिएको कालोपत्रे सडक तीन महिनामै भत्कियो
- नेपालले भन्यो, ‘नेपाल ताइवान स्वतन्त्रताको विरुद्धमा छ’
- काठमाडौं महानगर र ईः प्रतिनिधिबीच वार्ता जारी
- भाइरल ज्वरोले दुईको मृत्यु, गाउँका १६० बढी बिरामी
धेरै पढिएको
-
नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने
२०८० आश्विन ४ -
सरकार भन्छ : पैसा छ, व्यापारी भन्छन् : व्यापार छैन
२०८० आश्विन ८ -
चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
२०८० आश्विन ७
प्रतिकृया दिनुहोस्