नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
- Khabar Nirantar
- २०८० जेष्ठ १२
नेपाली कांग्रेसको सुचना, संचार तथा प्रचार विभाग प्रमुखमा केन्दीय सदस्य मिन बहादुर विश्वकर्मा नियुक्त भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वकर्मालाई शुक्रबार प्रमुखमा नियुक्त गरेका हुन् । दलित संघको पूर्व केन्द्रीय अध्यक्ष तथा पुर्व सांसद विश्वकर्मालाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ । सभापति देउवाले पार्टीको विरुद्ध भईरहेको गलत प्रचारलाई चिर्र्दै प्रवक्ताको समेत काम गर्नु भनेर भन्नुभको छ, सभापतिको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
शीर्ष समाचार
- दसैं सहुलियत पसल २१ असोजदेखि : ५० रुपैंयाँसम्म छुट पाइने, कहाँ कहाँ खुल्छन् ?
- १० करोड खर्चेर गरिएको कालोपत्रे सडक तीन महिनामै भत्कियो
- नेपालले भन्यो, ‘नेपाल ताइवान स्वतन्त्रताको विरुद्धमा छ’
- काठमाडौं महानगर र ईः प्रतिनिधिबीच वार्ता जारी
- भाइरल ज्वरोले दुईको मृत्यु, गाउँका १६० बढी बिरामी
धेरै पढिएको
-
चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
२०८० आश्विन ७ -
नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने
२०८० आश्विन ४ -
सरकार भन्छ : पैसा छ, व्यापारी भन्छन् : व्यापार छैन
२०८० आश्विन ८
प्रतिकृया दिनुहोस्