June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

नेप्सेमा नेरुडेको सेयर सूचीकृत

काठमाण्डौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ।

संस्थाको १३ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

सोही वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

शीर्ष समाचार

धेरै पढिएको