June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

प्रि-ओपन सेसनमा नेप्से उकालाे लाग्याे

काठमाण्डौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ विन्दुले बढेको छ । यससँगै सूचक १८९१.३६ अंकमा आएको छ । करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ ।

कुल ६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

शीर्ष समाचार

धेरै पढिएको