काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी
- Khabar Nirantar
- २०७७ भाद्र २
काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी भएको छ ।
तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीमा जुटेका छन्।
संक्रमितको संख्या दिनदिनै बढ्दै गएको, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको जस्ता कारणले आवतजावतलाई कडा पार्न के विधि अपनाउने भन्नेबारे केही दिनदेखि छलफलहरु भइरहेको र आज पनि छलफल हुन लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
शीर्ष समाचार
- राजस्व सङ्कलन लक्ष्यभन्दा ३१ करोड रुपैयाँ कम
- लाेसपाका शरत सिंह भण्डारी नयाँ श्रममन्त्री
- नवनियुक्त मन्त्रीले लिए शपथ
- राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री, दिउँसो ३ बजे मन्त्रीहरुको शपथको तयारी
- पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल
धेरै पढिएको
-
कांग्रेसबाट मन्त्री हुनेहरुको संभावित नाम सार्वजनिक
२०७९ चैत्र १६ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्