नेपाल राष्ट्र बैंकले घटायो १ प्रतिशत ब्याजदर
- Khabar Nirantar
- २०८० बैशाख २९
काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशतले घटाएको जनाएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई १ प्रतिशत घटाएको जनाएको हो ।
राष्ट्र बैंकले ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको जनाएको छ । साथै, कर्जाको पुनर्तालिकीकरण र पुनः संरचना होटल, रेस्टुराँ, यातायात तथा निर्माण क्षेत्रका कम्पनीले गर्न पाउने गरी नीति सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार अन्य क्षेत्रको कर्जाका लागि ५ करोडसम्मको कर्जाले पुनर्तालिकीकरणको सुविधा पाउनेछन् ।
शीर्ष समाचार
- अमेरिकी उच्च अधिकारी काठमाडौंमा, प्रधानमन्त्रीलाई भेट्दै
- न्यूरोडबाट झण्डै ७ किलो अवैध सुनसहित एक जना पक्राउ
- USA Adult Classifieds Indianapolis Pick Up Local Girls
- पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्