December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

प्रधानमन्त्री प्रचण्ड,ओली  र देउवाबीचको बैठक सकियो,के भयो कुराकानी ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचकाे छलफल सकिएको छ।

बुधबार सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको हो।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल भएको थियो। त्यस्तै छलफलमा संक्रमणकालीन न्यायका विषयमा पनि छलफल भएको छ।  उनीहरूबीच जारी संसदको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।

शीर्ष समाचार

धेरै पढिएको