December 6, 2023, Wednesday
२०८० मंसिर २०, बुधबार
KN hd tv

च्यासलमा एमाले सचिवालय बैठक सुरु

काठमाडौं नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। मंगलबार अपराह्न ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको हो।

बैठकमा आगामी केन्द्रिय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने एजेन्डाका बारेमा छलफल हुने बताइएको छ। सो छलफलपछि केन्द्रिय समितिको छलफलको एजेन्डा तय हुनेछ। एमालेको केन्द्रिय समिति बैठक बैशाख २८ देखी सुरु हुदैँछ।

शीर्ष समाचार

धेरै पढिएको