सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
- Khabar Nirantar
- २०८० बैशाख २१
काठमाडौं । प्रतिनिधिसभाका सांसद, नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतले थापालाई दिन हिरासतमा राख्न अनुमति दिएको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा सन्दीपको संलग्नता देखिएपछि उनीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरिएको थियो । उनलाई प्रहरीले बुटवलबाट पक्राउ परी काठमाडौं ल्याइएको थियो ।
शीर्ष समाचार
- पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
- हमास–इजरायलले थप ३८ बन्दी छाडे, कहिले छुट्लान् नेपालका विपिन जोशी ?
- पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज दुबईमा के–के कार्यक्रममा हुँदैछन् सहभागी ?
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्