November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ । मन्त्रिपरिषद्को नियमित बैठकअन्तर्गत हिजो छलफलका विषय नसकिएकाले आज पुनः बैठक बसेको एक मन्त्रीले जानकारी दिएका छन् ।

prachanda 2

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घरजग्गा कित्ताकाट खुला गरेको छ । यस्तै मिटर व्याजपीडितको समस्या समाधान गर्नका लागि विधेयक राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको