ओलीमाथिको आक्रमणमा सत्तारुढ दलको संलग्नता छैन : प्रधानमन्त्री प्रचण्ड
- Khabar Nirantar
- २०८० बैशाख १८
चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोसी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको प्रस्टीकरण दिएका छन् ।
चितवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलक्षित आक्रमणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन् ।
शीर्ष समाचार
- पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
- हमास–इजरायलले थप ३८ बन्दी छाडे, कहिले छुट्लान् नेपालका विपिन जोशी ?
- पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज दुबईमा के–के कार्यक्रममा हुँदैछन् सहभागी ?
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्