उपनिर्वाचनको परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दियो : महामन्त्री शर्मा
- Khabar Nirantar
- २०८० बैशाख १३
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरूलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप दलहरूले आफूलाई बदलेर नयाँ ढंगले जुट्नु पर्नेमा उनको जोड छ ।
‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ’, महामन्त्री शर्मा ट्वीटरमा लेख्छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ हामी ।’
शीर्ष समाचार
- 1 икс бет лучшие игры с прогрессивными джекпотами
- बैसाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
- दुर्गा प्रसाईंले आफूलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा हालेको रिट फिर्ता
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु हुँदै : ११ वटा बस थपियो
- क्यानडा नेपाल संस्कृति र किवानिज कल्वको सहकार्यमा स्वास्थ्य अभिमुखीकरण प्रशिक्षण सम्पन्न
धेरै पढिएको
-
२२ यात्रु बोकेको जीप भेरीमा खसेपछि
२०८० मंसिर ४
प्रतिकृया दिनुहोस्