बारा–२ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता
- Khabar Nirantar
- २०८० बैशाख ११
काठमाडौँ – प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत बारा क्षेत्र नम्बर २ मा मतगणना सुरु भएकाे छ ।
पछिल्लाे मतपरिणामअनुसार जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवले दुई सय २४, जनमत पार्टीका शिवचन्द्र कुश्वाहाले एक सय ७० र नेकपा एमालेका पुरुषोत्तम पौडेलले एक सय ६६ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले ८० र आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत प्राप्त गर्नुभएको छ ।
एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका यो क्षेत्रमा ६८ हजार आठ सय ८८ मत खसेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले छ ।
शीर्ष समाचार
- पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
- हमास–इजरायलले थप ३८ बन्दी छाडे, कहिले छुट्लान् नेपालका विपिन जोशी ?
- पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज दुबईमा के–के कार्यक्रममा हुँदैछन् सहभागी ?
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्